नारी निकुञ्ज अष्ट्रेलियाद्वारा नैकापको विशेष विद्यालयलाई सहयोग

होमप्रसाद लम्साल । काठमाडौं— अष्ट्रेलियाको सिड्नीमा व्यपार व्यवसाय गर्दै आएका गैर आवासिय नेपाली संघ ओसेनिया क्षेत्रका निवर्तमान संयोजक महेन्द्रकुमार लम्सालले सिर्जनशिल अपांग पुर्नस्थापना तथा विशेष शिक्षा विद्यालय नैकापका लागि एक लाख नेपाली रुपैयाँ सहयोग गरेका छन्। लम्सालले गैरआवासिय नेपाली संघको आठौं विश्व सम्मेलनका क्रममा सचिवमा उम्मेदवारी दिने तयारी गरे पनि अन्तिममा सहमतिका लागि भन्दै उम्मेदवारी … Continue reading नारी निकुञ्ज अष्ट्रेलियाद्वारा नैकापको विशेष विद्यालयलाई सहयोग